jump to navigation

” आलु “ अगस्ट 11, 2016

Posted by timecircle in Uncategorized.
trackback

बाहिरैबाट,
डुङ् डुङ्ती गनायो थैलो
भित्र, छाम्दै गलेका,
चोटग्रस्त ठूला आलु
मझेरीको लोटामा,
घरको चोटा चोटामा
भन्किरहेका छन निला माखाहरु
म साना आलुको
भविष्य प्रति चिन्तत छु,
अंकुराउनै नसक्ने गरी थिचिएका छन !
ति उम्रेनन् भने
खेतहरु बांझै हुनेछन,
बारीहरु पनि बांझै
आउने साल
अनिकालको वर्ष हुनेछ ।

-बालक
२०७३ श्रावण २७
कतार

Advertisements

टिप्पणीहरु»

No comments yet — be the first.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: