jump to navigation

” जिउंदै मरेको सरकार भो “ जुलाई 29, 2016

Posted by timecircle in Uncategorized.
trackback

न कसैलाइ सरोकार भो
न एक कोही होनहार भो ।
अभिष्ट भो मात्र कुर्ची
चेत कतै लम्पसार भो ।।

गरिब थिएनौं, बनायौ ।
हेपाइ त बारम्बार भो ।।
ए देश सुन्यौ त तिमीले ।
‘दशगजा’ नेटो पार भो ।।

दिएकै हो त देश जिम्मा ।
‘ससुराल’ सिं दर्वार भो ।।
पुर्खाको विंडो थामीएन ।
‘गोर्खे’ उसैको चौकीदार भो ।।

सपनाको ‘नयां नेपाल’ ।
खोसाखोस, मारामार भो ।।
ओह कित्तै अलग भो ‘पि्रय’ ।
देख्यौं, ‘नश्लै’ सूधार भो ।।

तिम्रो ‘याम’ फेरिएकै छ ।
मात्र जनताको हार भो ।।
मौन मुद्राको लाश झैं ।
जिउंदै मरेको सरकार भो ।।

-बालक

13686673_1158127534248725_5551150491159799287_n

Advertisements

टिप्पणीहरु»

No comments yet — be the first.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: