jump to navigation

” गुरु दक्षिणा “ जुलाई 6, 2016

Posted by timecircle in Uncategorized.
trackback

ए कवि !

तिमी मेरो कवितालाई
विमोचन गर या नगर
आत्महत्या गर्न ठिक्क परेका छन मेरा कविताहरु
तिमी सुनपानी छर्क या नछर्क
म यो युगको एकलब्य हुं
तर म औंला काटेर तिमीलाई
गुरु दक्षिणा दिन अस्विकार गर्छु
म विद्रोह गर्न सक्छु तिमीसंगै
चिनेका छौ मलाई ?
म एक्काईसौं शताब्दीको
भोको सोमालियन हुं
तिम्रो ग्लोवलाइजेशनको किर्नाले चुसेर
हड्डी र छालामात्र बांकी रहेको
‘सोमालियन सी पाइरेट’
तिम्रो भोकको क्षेत्रफल भन्दा
ठ्याक्कै चौगुना चौडा छ मेरो पेट
६ लाख ३७ हजार ७ सय ५७ वर्ग किलोमीटर
म सिनित्तै निल्न सक्छु
गिनेचुनेका ब्याल्यास्टिक मिसाइलहरु !!

-बालक
१२ असार २०७३
“मेरा प्रिय कवि विनोदविक्रम प्रति आभार”

Kunwar Sushil's photo.
Advertisements

टिप्पणीहरु»

No comments yet — be the first.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: